सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली,
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल,
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
[रचनाकार: व्याकुल माइला -प्रदीपकुमार राई ]
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल,
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
[रचनाकार: व्याकुल माइला -प्रदीपकुमार राई ]

4 comments:
क्या राम्रो लाग्यो । अब सगित चाहियो।
सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली,
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल,
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली,
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल,
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
kasto kasto
jasto jasto vayani gitle garne khi hoina
This one is better National Anthem
कठैबरा गम्भीर नेपाली, प्रचण्ड प्रलापी भूपति,
प्रचण्ड प्रलापी भूपतिको लाखौँ रोपनी सम्पत्ति
उद्योग-धन्दा-ब्याङ्क बैलेन्स त, कति कति
नचाउन् भारत र अमेरकिाले
राखून 'सेरेमोनियल' गिरजिा इशले
स्वीकारुन्, माधव-प्रचण्डले
हेरौँ, हामी नेपाली साराले
लाटाले पापा हेर्ने पारालेे
Post a Comment